१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा फेरि पुनस्र्थापना गर्ने फैसलापछि सर्वोच्च अदालत परिसरको दृष्य (फोटो फिचर)

प्रकाशित मिति :  12 July, 2021 1:58 pm


काठमाडौं । सर्वोच्च अदालतले आज दोस्रो पटक प्रतिनिधि सभा विघटन बदर गरेको छ ।  संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।

इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् ।

संसद विघटन पछिको सर्वोच्च अदालत परिसरको दृश्य फोटोमा :

फोटो : अनुप आचार्य



प्रतिक्रिया दिनुहोस !