२९ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना भाइरसबाट सक्रमितको सख्या २ पुग्यो

प्रकाशित मिति :  27 January, 2020 6:23 pm


काठमाडौं १३ माघ ।  थप एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चीनबाट फर्किएका दुई नेपालीमध्ये एक जनामा संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल स्रोतले जनाएको छ। चीनबाट फर्किएका एक महिला र पुरुषमा कोरोना भाइरसको आशंका गरिएको थियो। नमूना परीक्षणका लागि हङकङ पठाइएका नुमनामध्ये ४८ वर्षीय महिलामा कोरोना भाइरस पुष्टि भएकोे छ। २८ वर्षीय पुरुषमा भने कोरोना भाइरसको संक्रमण नभेटिएको अस्पताल स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !