१३ बैशाख २०८१, बिहिबार

दिल्लीको रोहिणी कोर्ट परिसरमा गोली हानाहान, ग्याङस्टरसहित चारको मृत्यु

प्रकाशित मिति :  24 September, 2021 2:33 pm


काठमाडौं । भारतको राजधानी दिल्लीस्थित रोहिणी कोर्ट परिसरमा शुक्रवार अपराधीक समूहहरूबीचको भिडन्तमा ग्याङस्टर जितेन्द्र गोगीलाई गोलीहानी मारिएको छ । यो ग्याङवारमा जोगीसमेत चार जनाको हत्या गरिएको छ ।

फायरिङमा तीन चार जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसाार गोगी कुनै मुद्दामा पेसीको तारिखमा अदालत पुगेका थिए । त्यसबेला गाोली प्रहारमा उनको मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !