१४ मंसिर २०८०, बिहिबार

लिभरपुल महिला अस्पताल विस्फोटन आंतकवादी घोषित

प्रकाशित मिति :  15 November, 2021 5:35 pm


काठमाडौं । लिभरपुल महिला अस्पताल बाहिर आइतबार भएको विस्फोटनलाई एक आतंकवादी घटना प्रहरीद्वारा घोषित गरिएको छ ।

ग्रिनविचको समय अनुसार ११ बजे अघि अस्पतालको प्रवेशद्वार नजिक एक ट्याक्स विस्फोटन भयो ।

यात्रुको ज्यान गएको थियो भने चालक घाइते हुन पुगेको थियो । ट्याक्सीलाई आगोको मुस्लोले घेरेको थियो ।

स्थानीयरूपमा डेभिड पेरीको रूपमा चिनिने कार चालकलाई हिरो घोषित गरिएको छ ।

लिभरपुलका मेयर जोनी एन्डरसनले संदिग्धहरूलाई कार भित्र बन्दी बनाएर चालकले राखेकोमा उनलाई हिरो घोषित गरिएको हो ।

यो विस्फोटनसँग संलग्न चार जनालाई पक्राउ गरिएको छ ।

यो आक्रमणको उद्देश्य अफ अज्ञात रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !