१७ बैशाख २०८१, सोमबार

तोलामा ४ सयले घट्यो सुन

प्रकाशित मिति :  1 December, 2021 11:39 am


काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ । हिजो ९१ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ४ सयले घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

आज बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाका १२०० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !