१६ चैत्र २०८०, शुक्रबार

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति :  3 December, 2021 1:08 pm


file photo

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !