७ पुस २०८२, सोमबार

साताको पहिलो दिन ७ सयले बढ्यो सुन

प्रकाशित मिति :  5 December, 2021 10:55 am


काठमाडौं । साताको पहिलो दिन आईबार नेपाली बजारमा सुनको मूल्य ७ सयले बढेको छ । गत शुक्रबार ९१ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ७ सयले बढेर तोलाको ९२ हजारमा कारोबार हुन लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको छ ।

आज आईतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२०० रुपैयाँमा कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !