१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस महाधिवेशन : लुम्बिनी प्रदेशमा अमरसिंह पुनको अग्रता

प्रकाशित मिति :  5 December, 2021 11:31 am


रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति पदका लागि भएको निर्वाचनको मत गणनामा अमरसिंह पुनले अग्रता कायम गरेका छन् ।

२६५ मत गणना हुँदासम्म पौडेल कोइराला पक्षका पौडेलले १५७ मत ल्याएका छन् भने देउवा पक्षका भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा अष्ठभुजा पाठकले १५०,भुवनप्रसाद श्रेष्ठले १५०,राजु खनालले १०९ र सुधाकर पाण्डेले ८० मत प्राप्त गरेका  छन् । त्यस्तै महामन्त्रीमा खिमान सिंह रायमाझीले ८१,जन्मजय तमिल्सिनाले ९२,विक्रम खनालले १६३ र सुरेन्द्रराज आचार्यले १५६ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !