१२ श्रावण २०८१, शनिबार

कोरोना भाइरसबाट बच्न सरकारले सुझायो आयुर्वेदिक औषधि

प्रकाशित मिति :  30 March, 2020 10:51 am


काठमाण्डौं, १७ चैत ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना भाइरसको संक्रमणबाट जोखिन विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्न आग्रह गरेको छ।

स्वास्थ तथा जनसंख्या मन्त्रालय मातहतको विभागले (कोभिड-१९)को बारे जनहितमा सूचना जारी गर्दै शरीरमा रोग प्रतिकारात्मक क्षमताका लागि जडिबुटीहरुको नियमित प्रयोग गर्ने बानि बसाल्न आग्रह गरेको छ ।

विभागले सिफारिस गरेका आर्युवेदिक औषधिहरु निम्न रहेका छन् ।   हेर्न र पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 



प्रतिक्रिया दिनुहोस !