१० पुस २०८२, बिहिबार

रवि लामिछाने आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन काठमाडौं जाने

प्रकाशित मिति :  29 January, 2023 10:20 am


काठमाडौं । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

रविले आज जिल्ला प्रशासन कार्यलयबाट नागरिता प्रमाणपत्र लिने तयारी गरेका छन् । उनीलाई अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दोषी देखाएपछि गृहमन्त्री, उपप्रधानमन्त्री, पार्टी सभापति र सांसद पद गुमेको थियो ।



प्रतिक्रिया दिनुहोस !