२४ माघ २०८२, शनिबार

बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  12 June, 2023 8:33 am


काठमाडौँ । बाजुराको बिछिया क्षेत्र भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।

बाजुराको बिछिया क्षेत्र केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएकाे छ । पछिल्लो समय सूदुरपश्चिम क्षेत्रका उच्च पहाडि क्षेत्रमा भूकम्प गइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !