१९ बैशाख २०८१, बुधबार

यस्तो देखियो तीन दिने कृषि यान्त्रीकरण मेलाको दोस्रो दिनको रौनक (फाेटाेफिचर)

प्रकाशित मिति :  6 January, 2024 1:21 pm


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा हिजो (शुक्रवार) देखि सुरू भएको कृषि यान्त्रीकरण मेलाको दोस्रो दिन अवलोकनकर्ताको चाप देखिएको छ ।

कृषि यान्त्रिकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ मुल नाराकासाथ आयोजना भएको तीन दिने प्रदर्शनीको आयोजकमा संघसमेत गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्धन केन्द्र हरिहरभवन रहेका छन्।

पोखरा नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा भएको मेला भोलि (आइतवार)सम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !