८ बैशाख २०८१, शनिबार

लाेकसेवाद्वारा २ सय ६१ अधिकृत माग (पूरा विवरणसहित)

प्रकाशित मिति :  12 November, 2019 9:15 pm


काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन खाेलेकाे छ ।

लोक सेवाले प्राविधिक तर्फ ठूलो संख्यामा आवेदन आह्वान गरेको हो ।

बुधबार (आज) प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आवेदन आह्वान गरेको हो । सवैभन्दा धेरै ईन्जिनियरको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !