२१ मंसिर २०८२, आइतबार

काठमाडाैं उपत्यकामा १५३१ जना संक्रमित थपिए

प्रकाशित मिति :  5 October, 2020 4:39 pm


काठमाडाैं, १९ असाेज । 

पछिल्लाे २४ घण्टामा काठमाडाै उपत्यकामा सबै भन्दा धेरै १ हजार ५ सय ३१ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा १ हजार १ सय ७८जना, भक्तपुरमा १ सय ३ जना र ललितपुरमा २ सय ५० जना गरी १५३१ जना नँया सक्रमित थपिएका छन्।



प्रतिक्रिया दिनुहोस !