७ चैत्र २०८२, शनिबार

पाकिस्तानको पञ्जाबमा ग्रेनेड विस्फोटन, तीनको मृत्यु, ५० घाइत

प्रकाशित मिति :  19 August, 2021 4:52 pm


काठमाडौ । पाकिस्तानको पञ्जाब प्रान्तमा सिया मुसलमानको प्रदर्शनीमा विस्फोटन हुँदा तीन जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

पाकिस्तानको बहावालनगरमा असुरा दिवसको अवसरमा निकालिएकाे जुलुसमा बिहीबार ग्रेनेड विस्फोटन भएकाे हाे । विस्फोटनकाे भिडियोमा ध्वंसको दृश्य देखिन्छ ।

स्थानीय सिया मुसलमानकाा नेता खावार शफ्कतले मुहाजिर कोलनी भएर प्रदर्शन गइरहेका बेला आक्रमण भएको हो ।

मिडियाहरूका अनुसार योजनाकाारलाई प्रहरीले पक्राउ गरेको छ । सेयर गरिएको भिडियामा प्रहरीले हिरासतमा लिइएको एक मानिसको हातमा रगतका छिटा परेको देखिन्छ ।

स्राेतः



प्रतिक्रिया दिनुहोस !