२० बैशाख २०८१, बिहिबार

भारतीय सेनाको हेलिकप्टरमा को को सवार थिए ? (नामावलीसहित)

प्रकाशित मिति :  8 December, 2021 2:43 pm


काठमाडौं । भारतको तमिलनाडुस्थित कन्नुरमा बुधवार भारतको संयुक्त सेना प्रमुख विपिन रावत र उनकी पत्नी समेत सवार भएको सेनाको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा पर्नेहरू ९ जनाको नामावाली यसप्रकार रहेको छ ।

१. जनरल बिपिन रावत

२. मधुलिका रावत

३. ब्रिगेडियर एलएस लिद्दर

४. ले. क. हरजिंदर सिंह

५. नायक गुरसेवक सिंह

६. नायक. जितेंद्र कुमार

७. लांस नायक विवेक कुमार

८. लांंस नायक बी. साई तेजा

९. हवलदार सतपाल

अहिलेसम्म प्राप्त सूचनाका आधारमा ९ जनाको नाम सार्वजनिक भएको छ ।



प्रतिक्रिया दिनुहोस !