१७ बैशाख २०८१, सोमबार

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

प्रकाशित मिति :  14 May, 2022 10:09 am


काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो ।

तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस !