८ पुस २०८२, मंगलबार

भूमी व्यवस्था मन्त्रालयका लागि ७ अर्ब ४ करोड विनियोजन

प्रकाशित मिति :  29 May, 2022 4:59 pm


काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब बढि रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ७ अर्ब ४ करोड रुपैँया बजेट विनियोजन गरेका बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !