२० बैशाख २०८१, बिहिबार

बुटवलमा लक डाउन अवज्ञा गर्ने दुई जना पक्राउ

प्रकाशित मिति :  24 March, 2020 12:51 pm


बुटवल, ११ चैत्र । 

विश्वमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्ने दुई जनालाई बुटवलमा प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले सरकारले जारी गरेको लकडाउन अवज्ञा गर्दै बजारमा हल्ला गर्दै हिडेका दुई जनालाई पक्राउ गरेको हो ।

बुटवलको राजमार्ग चौराहमा होहल्ला गर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भीमलाल भटट्टाईले बताए  ।



प्रतिक्रिया दिनुहोस !