सुनको मूल्य उकालो लाग्यो
प्रकाशित मिति : 29 September, 2022 11:43 am
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महारोबारसंघको जानकारी अनुसार छापावाला सुनको मूलय तोलाका १२०० रुपैयाँले बढेर तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज बिहिबार चाँदीको मूल्य पनि ह्रातै बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर तोलाको ११७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








