१० पुस २०८२, बिहिबार

नयाँ प्यानल जडानपछि मनकामना केबुलकार पुनः सञ्चालनमा

प्रकाशित मिति :  6 January, 2023 9:36 am


काठमाडौं । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विद्युत आपूर्तिका कारण प्यानलमा समस्या आएपछि अवरुद्ध रहेको केबुलकार आजदेखि पुन संचालनमा आउने भएको छ ।

नयाँ प्यानल जडान भएसँगै केबुलकार आज शुक्रबारदेखि नियमित सुचारु हुने भएको हो । अष्ट्रियाबाट प्राविधिकहरु ल्याएर नयाँ प्यानल जडान गर्नुपर्ने अवस्था आएकाले पुनस् सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !