२६ माघ २०८२, सोमबार

आज रातिदेखि नेपाल भारत सीमा बन्द

प्रकाशित मिति :  21 April, 2023 8:45 am


बारा । वैशाख १० हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आज रातिबाट नेपाल भारत सीमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो ।

त्यस्तै बाराको क्षेत्र नं २ अन्तर्गतका मतदान केन्द्रमा रहेका विद्यालयहरु ३ दिनका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !