२६ माघ २०८२, सोमबार

दमौली बजारमा स्वर्णिम वाग्लेका बुवा चढ्ने कार तोडफोड

प्रकाशित मिति :  21 April, 2023 10:29 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको कार तोडफोड भएको छ ।

तनहुँको दमौली बजारस्थित सन्तोष होटेल अगाडि पार्किङ गरी राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको भागको सिसा फुटाइएको छ ।

गाडी अहिले प्रहरीको जिम्मा लगाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !