२६ माघ २०८२, सोमबार

मनमोहन अधिकारीको २४ औं स्मृति दिवस मनाइँदै

प्रकाशित मिति :  26 April, 2023 10:00 am


काठमाडौँ । आज मनमोहन अधिकारीको २४ औं स्मृति दिवस मनाइँदैछ ।

स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् ।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !