२१ बैशाख २०८१, शुक्रबार

एनसेलबाट पनि काेराेना परिक्षण गर्न सकिने

प्रकाशित मिति :  16 April, 2020 8:33 am


काठमाडाैं, ३ वैशाख । 

टेलिकम सेवा प्रदायक संस्था एनसेलले पनि आफ्ना सेवाग्राहीलाइ घरमै बसेर फाेनबाटै एएसडी कोड मार्फत काेराेना (कोभिड-१९) परिक्षण सेवा उपलब्ध गराएकाे छ । यसका लागि एनसेलले सेवाग्राहीले *१७१००# डायल गरी कोरोनाको परीक्षण गराउन सकिने भएकाे छ ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राहीलाइ याे सेवा उपलब्ध गराएकाे हाे  । यसअघि नेपाल टेलिमले पनि सेवाग्राहीलाइ याे सुविधा उपलब्ध गराइसकेकाे छ ।

 

सम्बन्धित समाचारः

नेपाल टेलिकमकाे काेराेना भाइरस सम्बन्धि सर्वेक्षण, पहिलाे चरण सुदूरपश्चिम प्रदेशमा सुरू



प्रतिक्रिया दिनुहोस !