२५ माघ २०८२, आइतबार

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

प्रकाशित मिति :  12 May, 2023 10:25 am


काठमाडौँ । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको हो । बस्नेत गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली कांग्रेसका नेतासमेत हुन् ।

२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !