२५ माघ २०८२, आइतबार

टोपबहादुर रायमाझीलाई आज अदालत पेस गरिदैँ

प्रकाशित मिति :  15 May, 2023 8:43 am


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

आईतबार बुढानिलकण्ठको पासीकोटमा प्रकाउ परेका उनलाइ आज बिहान १० बजे म्याद थपका लागि अदालत पेस गरिने काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीका छोरा सन्दीपलाइ प्रहरीले प्रकाउ गरे पनि टोपबहादुर भने फरार थिए ।



प्रतिक्रिया दिनुहोस !