२५ माघ २०८२, आइतबार

सार्वजनिक लेखा समितिको बैठक बस्दै

प्रकाशित मिति :  19 May, 2023 9:38 am


काठमाडौँ । आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।

बैठक आज मध्यान्ह १२ः३० बजे समितिको सभभा कक्षमा बस्नेछ । आजको बैठकमा वित्तीय जवाफदेहीता, आर्थिक अनुशासन र बेरुजुको विद्यमान अवस्थाको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै आजै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !