पूर्वीरुकुममा भूकम्पको धक्का
प्रकाशित मिति : 21 May, 2023 10:00 am
काठमाडौँ । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार विहान २ .५९ बजे हुकामगाउँ वरपर केन्द्रविन्दु भएर ४ .१ रेक्टरको भूकम्प गएको हो ।
केही समययता नेपालको पश्चिम भेगका पहाडि क्षेत्रहरुमा भुकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।








