२५ माघ २०८२, आइतबार

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त

प्रकाशित मिति :  28 May, 2023 1:22 pm


काठमाडौँ। गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

कीर्तिपुर ७ काठमाडौं स्थायी घर भएका महर्जन २ वर्षका लागि नियुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !