४ बैशाख २०८१, मंगलबार

दिवा खाजाका लागि ८ अर्ब ४५ करोड रकम विनियोजन, पत्रु खाना दिन नपाइने

प्रकाशित मिति :  29 May, 2023 6:05 pm


काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमलाई निन्तरता दिन ८ अर्ब ४५ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। प्रकाश शरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट प्रस्तुत गर्दै सो रकम छुट्याएको र दिवा खाजामा विद्यालयमा जंक फुड दिन नपाइने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !