सरकारले बढाएन वृद्धभत्ता
प्रकाशित मिति : 29 May, 2023 6:23 pm
काठमाडौँ । सरकारले वृद्धभत्ता नबढाउने भएको छ ।
सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको छ ।








