७ बैशाख २०८१, शुक्रबार

सोमबार तपाईको भाग्य कस्तो छ ?

प्रकाशित मिति :  5 June, 2023 5:35 am


२०८० जेठ २२ गते सोमबारको राशिफल

मेष

मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्नु होला । यात्रा गर्दा विचार पुर्याउनुहोला ।

वृष

वृष राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काममा बाधा पुग्नेछ । आजको दिन लगानी गर्न उचित छैन । मनमा डर हुनेछ । अनावश्यक खर्च हुनेछ । शरिरमा आलस्य पैदा हुने छ ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज पनि राम्रो रहनेछ । पढाइ अनुसारको काम गर्नाले राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने छ । नयाँँ कामको सुुरुवात हुने छ । शत्रुलाई आप्mनो मुठिमा राख्न सफल हुनेछ ।

कर्कट

कर्कट राशिका लागि आज राम्रो रहेको छ । विभिन्न रोकिएका धन उठ्ने छ । आँटेको काम बन्ने छ । पढाई लेखाईमा प्रगति हुने छ । व्यवसाय बढ्ने छ ।

सिंह

सिंह राशि भएकाहरूका लागि आज राम्रो छैन । स्वास्थ्यमा समस्या आउने छ । शत्रुहरु बढ्नेछन् । कामहरु रोकिने छन् । खर्च धेरै हुने छ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ । आँटेको काम बन्ने छैन । व्यवसायबाट सोचेको जस्तो फल मिल्न छैन । अनावश्यक काममा खर्च हुनेछ । स्वस्थ्यमा समस्या देखिने छ ।

तुला

तुला राशि भएकाहरूका लागि आज राम्रो रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । मनमा शान्ति रहनेछ । दाजुभाइबाट राम्रो सहयोग मिल्ने छ । आँटेको काम बन्नेछ । व्यापार व्यवसाय बढ्नेछ । मनमा पिडा हुने छ । व्यपार व्यवसायबाट भने जस्तो सफलता मिल्ने छैन ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि अशुभ रहेको छ । अनावश्यक काममा धन खर्च हुनेछ । स्वास्थ्यमा मस्या आउने छ । बन्न लागेका कामहरु रोकिने छन् ।

धनु

धनु राशिका लागि आज शुभ रहेको छ । स्वास्थ्यमा सुधार आउने छ । रोकिएका कामहरु बन्नेछन् । आफन्तबाट सहयोग मिल्नेछ । मनमा आनन्द आउने छ । मिष्ठान्न भोजन गर्न पाइने छ ।

मकर

मकर राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । स्वस्थ्यमा समस्या देखा पर्नेछ । मनमा अशान्ति रहनेछ । समस्याहरु बढ्नेछन् । व्यापार व्यवसायमा आजको दिन खराब रहने छ । यात्रा गर्दा विचार पुर्याउनु होला ।

कुम्भ

कुम्भ राशिका लागि आज राम्रो रहेको छ । सुखको अनुभुति हुने छ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्ने छ । रोकिएका धन उठ्ने छ । पढाइमा सफलतामा मिल्ले छ । नयाँ कामको सुरुवात हुने छ ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय राम्रा रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । नोकरीमा पनि मानसम्मान मिल्नेछ । पढाइमा प्रगति हुने छ ।



प्रतिक्रिया दिनुहोस !