५ पुस २०८२, शनिबार

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति :  29 June, 2023 12:09 pm


काठमाडौँ । आज बिहिबार सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार छापावाला सुनको मूल्य तोलाको ६०० रुपैयाँ घटेर प्रतितोला एक लाख ९ हजार ४०० रुपैयाँमा कारोबरा भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । वुधबार तोलाको १३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बिहिबार तोलाको ५ रुपैयाँले घटेर तोलाको १३७० रुपैयाँमा कारोबार चभइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !