२ आश्विन २०८३, शुक्रबार

तोलामा ३ हजार ६०० रूपैयाँले बढ्यो सुन

प्रकाशित मिति :  18 September, 2026 12:03 pm


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९९ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनकाने मूल्य शुक्रबार ३ लाख ३ हजार १०० रूपैयाँका कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५० रूपैयाँले बढेर ४ हजार ७७५ रूपैयाँ कायम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !