८ बैशाख २०८१, शनिबार

थप १२ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

प्रकाशित मिति :  18 October, 2020 4:59 pm


काठमाडाैं, २ कार्तिक । 

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

यससँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९ सय ४२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !