१३ बैशाख २०८१, बिहिबार

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट थप १८ जनाकाे मृत्यु

प्रकाशित मिति :  19 October, 2020 4:45 pm


काठमाडाै, ३ कार्तिक । 

नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे सँगै नेपालमा काेराेना भाइरस संक्रमणबाट मृत्यु हुने संख्या ७ सय ५७ जना पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !