१७ बैशाख २०८१, सोमबार

ललितपुरमा गिजरमा नुहाउने क्रममा १ जनाको मृत्यु ।

प्रकाशित मिति :  5 January, 2020 3:16 pm


ललितपुर, २० पुस ।

ललितपुरमा गिजरमा नुहाउने क्रममा बेहोस हुँदा एकजनाको मृत्यु भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साको वीरगन्ज घर भएकी १९ वर्षीया जोनित चौहानको बेहोस भएर मृत्यु भएको हो ।

होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएपछि तत्काल पाटन अस्पताल लगिएता पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।



प्रतिक्रिया दिनुहोस !