३ जेष्ठ २०८१, बिहिबार

अर्घाखाँचीमा पोखरीमा डुवेर दुई बालिकाकाे मृत्यु

प्रकाशित मिति :  20 January, 2020 5:58 pm


अर्घाखाँची । अर्घाखाँचीमा पोखरीमा डुबेर दुई बालिकाकाे मृत्यु भएकाे छ ।

सन्धिर्खक शान्ति बगैचामा रहेकाे पाेखरीमा डुवेर सोमबार २ बालिकाकाे मृत्यु भएकाे हाे । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माले दुवै जनाकै मृत्यु भएकाे जानाकारी   दिए ।

प्यूठान नाैबहिनी गाउँपालिका वाडनम्वर ५ डाम्रिकि वर्ष ४ कि वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वाड नम्वर ७ कि वर्ष ५ कि क्रिस्टना महतकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !