८ जेष्ठ २०७९, आइतबार

रोल्पाको सुनिलस्मृति गाउँपालिका-१ मा माओवादी केन्द्रकाे प्यानलै विजयी

प्रकाशित मिति :  14 May, 2022 11:27 am


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रबाट पवन कवर अध्यक्षमा निर्वाचित भएका छन् ।

आज सम्पन्न वडाको मत परिणाम अनुसार एमालेका ससिराम कवरलाई पराजित गर्दै पवन विजयी भएका हुन् ।

वडा नं. १ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । पवनले ७८६ मत ल्याउँदा ससिरामले ३७४ मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस !