८ जेष्ठ २०७९, आइतबार

रोल्पाको गंगादेव गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

प्रकाशित मिति :  14 May, 2022 11:37 am


रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मतका साथ विजयी भएका हुन् ।

ओलीका प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार र माओवादी केन्द्रका उम्मेदवारले क्रमश : २ सय ४० र २ सय २४ मत मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !