१६ चैत्र २०८०, शुक्रबार

रोल्पाको सुनिलस्मृति गाउँपालिका-३ मा माओवादी केन्द्रको प्यानलै विजयी

प्रकाशित मिति :  15 May, 2022 8:43 am


रोल्पा । रोल्पाको सुलिनस्मृति गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओवादी केन्द्र) को प्यानलै विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार दुर्गाबहादुर विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । विष्टले राष्ट्रिय जनमोर्चा र कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजीत गरेका हुन् ।

माओवादी केन्द्रका दुर्गाबहादुरले ७ सय २५ मत प्राप्त गरे भने गठबन्धनका उम्मेदवार कांग्रेसका सिमबहादुर विष्टले ६ सय ८९ मत ल्याए ।



प्रतिक्रिया दिनुहोस !