१२ बैशाख २०८१, बुधबार

रोल्पा सुनिलस्मृतिमा २०७४ मा कांग्रेसले जितेको वडामा माओवादी केन्द्र विजयी

प्रकाशित मिति :  15 May, 2022 6:19 pm


राेल्पा । रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ४ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

२०७४ सालमा कांग्रेसले जितेको यो वडामा यसपटक माओवादी केन्द्र विजयी भएको हो ।

यो वडामा माओवादी केन्द्रका ओबिलाल बस्नेतको पुरै प्यानल विजयी भएको हो । यसै वडाबाट २०७४ सालमा वडाअध्यक्ष जितेका गञ्जबहादुर क्षेत्री यसपटक गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !