६ बैशाख २०८१, बिहिबार

अर्घाखाँचीको मालारानी-६ मा माओवादी केन्द्रको अध्यक्षका उम्मेदवार १ मतले पराजित

प्रकाशित मिति :  16 May, 2022 12:56 pm


अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार १ मतले पराजित भएका छन् ।

एमाले नेता नारायण अर्यालले माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार उदय पुनलाई एक मतले पराजित गरेका हुन् । एमालेका अर्यालले ८४९ ल्याउँदा पुनले ८४८ मत ल्याए । वडा सदस्यमा भने सबै माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन्



प्रतिक्रिया दिनुहोस !