१५ बैशाख २०८१, शनिबार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ५ वटा वडामा कांग्रेस विजयी

प्रकाशित मिति :  16 May, 2022 3:10 pm


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ५ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगरपालिका १,३,४,११,१२ नम्बर वडा कांग्रेसले जितेको छ । वडा नम्बर १० मा माओवादी केन्द्र र वडा नम्बर २ मा एमाले विजयी भएको छ । अन्य वडाको मत गणना भइरहेको छ ।

नगर प्रमुख र उप प्रमुखमा नेकपा एमालेले अग्रता लिईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !