५ जेष्ठ २०८१, शनिबार

युवा संघ र दुर्गा प्रसाईको प्रर्दशन सुरु, तस्विरमा हेर्नुहोस्

प्रकाशित मिति :  23 November, 2023 12:12 pm


काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईको छुट्टाछुट्टै प्रर्दशन सुरु भएको छ । युवासंघका कार्यकर्ताहरु तिनकुनेमा जम्मा भएर प्रर्दशन सुरु गरेका छन् भने दुर्गा प्रसाईका सर्मथकहरुले उपत्यकाको विभिन्न ठाउँबाट ¥याली सुरु गरेका छन् ।

दुर्गा प्रसाइकाे प्रदर्शनमा सहभागीहरू



प्रतिक्रिया दिनुहोस !