२० मंसिर २०८२, शनिबार

खोलामा माछामार्ने क्रममा करेन्ट लागेर १ जनाको मुत्यु

प्रकाशित मिति :  13 July, 2020 5:56 pm


काठमाडौं, २९ असार । 

अर्घाखाँचीमाको शितगंगा नगरपालिका–९ सिद्धाराको थारगटस्थित रङसिङ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालक मृत्यु भएको छ ।

स्थानीय छविलाल पुनका १२ वर्षिय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विद्युतिय तारबाट माछा मार्ने क्रममा करेन्ट लागेर मृत्‍यु भएको वडा अध्यक्ष भिम केसीले बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिईएको छ  ।



प्रतिक्रिया दिनुहोस !