चन्द्रागिरीमा हिमपात
प्रकाशित मिति : 13 December, 2019 2:57 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2019/12/1E194540-C1D0-42FE-BB00-F1BFF95566EE.jpeg?fit=1200%2C672&ssl=1)
आज दिनभर उपत्यका र पहाडी भेगको मौसम यस्तै रहने पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भारी हिमपात भएको हो।
हिमाली तथा पहाडी भेगमा भारी हिमपातका कारण जनजीवन प्रभावित भएको
छ। कर्णालीको सूर्खेत, डोल्पा, हुम्लालगायतका स्थानमा हिमपातले जनजीवन प्रभावित बन्नुका साथै मुस्ताङमा चिसोका कारण खोला तथा तालको पानी समेत जमेको छ।
तस्वीरः चन्द्रागिरी हिल्स