७ बैशाख २०८१, शुक्रबार

घोराही उपमहानगरपालिकाकाे बजेट रू. २ अर्ब ३२ करोड, आन्तरिक स्रोत रू. ३२ करोड मात्रै

प्रकाशित मिति :  24 June, 2022 6:45 pm


दाङ । घोराही उपमहानगरपालिकाले २ अर्ब ३२ करोडको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७९८० का लागि उपमहानगरपालिकाले २ अर्ब ३२ करोड ९० लाख ९१ हजारको बजेट सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको बजेटमध्य १ अर्ब २५ करोड ४१ लाख ८१ हजार रुपैयाँ अर्थात ५३.८५ प्रतिशत चालू खर्च र रु. १ अर्ब ७ करोड ४९ लाख १० हजार आर्थत ४६ प्रतिशत पुँजीगत खर्च रहेको छ ।

२ अर्ब ३२ अर्ब मध्य आन्तरिक स्रोतबाट जम्मा ३२ करोड रुपैयाँ रहेको छ । बजेटकाे पूर्ण पाठ :



प्रतिक्रिया दिनुहोस !