१ पुस २०८२, मंगलबार

रोल्पाको रुन्टीगढी गाउँपालिकामा ५ शैयाको कोरोना विशेष अस्पताल सञ्चालनमा

प्रकाशित मिति :  3 January, 2021 2:41 pm


रोल्पा ।  रोल्पाको रुन्टीगढी गाउँपालिकामा ५ शैयाको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ ।

गाउँपालिकाभित्रका नागरिकलाई कोरोना संक्रमित भए रुन्टीगढी ६ मा रहेको कोरोना विशेष अस्पतालमा उपचार गरिने अधयक्ष बालाराम बुढाले जानकारी    दिए ।

अस्पतालको उद्घाटन गर्दैै अध्यक्ष बुढाले कोरोनाको जोखिम अझै कायमै रहेकोले विभिन्न सामाजिक सुरक्षाहरु अपनाएर आफ्नो काम गर्न र मास्क तथा सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !